छुट्टै देश: याे कस्ताे अधिकार ??

याे अास्थाकाे फुलबारीमा
खै कुन दासताकाे प्रवेश भयाे,
नङ्गाउछ अाफ्नै वस्त्र
अनि गिज्जाउछ अाफुलाईनै
न लाज न सर्म;
खै कस्ताे अच्चमकाे परिवेश भयाे!

अधिकार माग्न अरुकाे पुकार
किन हुदैछ पराइकाे जयजयकार ;
नेपाल रहेत नेपाली रहन्छै
कसरी हुन सक्छ छुट्टै देश तिम्राे अधिकार ??
– पशुपति

Posted from WordPress for Android

Leave a comment