छुट्टै देश: याे कस्ताे अधिकार ??

याे अास्थाकाे फुलबारीमा
खै कुन दासताकाे प्रवेश भयाे,
नङ्गाउछ अाफ्नै वस्त्र
अनि गिज्जाउछ अाफुलाईनै
न लाज न सर्म;
खै कस्ताे अच्चमकाे परिवेश भयाे!

अधिकार माग्न अरुकाे पुकार
किन हुदैछ पराइकाे जयजयकार ;
नेपाल रहेत नेपाली रहन्छै
कसरी हुन सक्छ छुट्टै देश तिम्राे अधिकार ??
– पशुपति

Posted from WordPress for Android

खुसी

खुसी !!अरे खुसिका पछाडि किन भौतारिनु हुन्छ ।खुसी त तपाईं भित्र छ नि! किन बिना खोज्दै भौतारिने कस्तुरीझै भौतारि रहनु हुन्छ ?
एक पटक तपाईको बल्यकाल सम्झुनुस त ।नयाँ कपडा लगाएर आजो गाडीमा कतै बजार जने भनेपछि सनो छदा तपाईं कति फुरुङ हुनुहुन्थ्यो । आहा !!गाडीमा बस्न पाइने! ठाँउ आझै टाढा होस, गाडी अजै गुडिरहोस भन्ने मनमा हुन्थ्यो । अज तपाईं गाडीको सिसा भएको छेउमा बस्न रुचाउनुहुन्थ्यो र बाहिर भएका सबै चिज निहाल्नु हुन्थ्यो ।अलि अलि पढ्नु जान्या भए बाटो भरी भएका हाेडिङ्ग बाेड ,भत्तामा पाेतीएका बिधालयका नाम क्रमैसँग नछुटाई पढ्नु हुन्थयाे ।कतै पढ्दा पढ्दै छुटे फर्किदा पढ्छु भनेर खुप ध्यान दिईन्थयाे ।अाफ्नती या अरु कसैकाेमा अामा बुबाले धेरै समय खर्चे ,तपाईं अाफै ‘ छिटाे जाम न ममी/बुवा भन्नू हुन्थयाे, किनकि फेरि गाडि जाे चढ्न पाईन्थयाे ।
गाडिकाे थरथर अावाज तपाईलाई खुप मन पर्थ्याे ।
अझ यतीमात्र कहाँ हाेर ! घर अाईपुगेपछि तपाईकाे मिल्ने साथीलाई गफलाउन त बाकि नै छ ।गाडी जाेसुकैकाे हाेस तर तपाईं अाफु चढेकाे गाडिलाई गर्वसाथ हाम्राे गाडि भन्नुहुन्थयाे ।गएकाे ठाउँ था नहाेला तर ‘ हामीत कति टाढा ,ईन्डिया जति ,बिदेश जति टाढा गएकाे ‘ भन्नुहुन्थ्यो ।जाँदा देखि अाउदा सम्म खाएका सबैकुरा कति मिठा भन्दै मुख रसाउदै बेलिबिस्तार लाउनुहुन्थ्याे ।तपाईकाे साथी पनि के कम र ? तपाईलाई जित्न तपाईं गएकाे ठाउँ भन्दा नि टाढा समुन्द्र सम्म,अाकाश भेट्टीने ,पृथ्वीकाे लास्ट सम्म गकाे हामी झन भन्दै फुई लाउथ्याे ।तपाईं सके केही थप्नुहुन्थ्याे नभए “खुप नि हाम्राे ममीले भन्नू भकाे समुन्द्र भन्दा टाढा त कै जान सक्दैन रे” भन्दै मन सन्ताेष पार्नु हुन्थ्याे ।अझ साथीले हामीपनि फेरि अस्ति दशैमा मामा घर जानी हाे , पाँच अाेटा चज खानी हाे भन्दै फुई लाउदा लाउदै तपाईकाे ममीले ए बाबू/ नानी खान अाउ भनेपछि कुद्दै घर जानुहुन्थ्याे!!
लाग्छ याे पढेर तपाईं मुसुमुसु हास्दै हुनुहुन्छ। र अाफ्नाे बाल्यकाल सम्झदै हुनुहुन्छ हाेला ।मेराे उद्देशय पनि तपाईहरुलाई खुसी पार्नु थियाे। पढ्नु भएकाेमा धन्यबाद!!!
-पशुपति

Posted from WordPress for Android

Poem #His beloved

He starts with moping face
underneth weeping
prasing his smile,
He begin and it’s begin,
A story of his beloved
she is away now and then,
but her smile still;
makes him sensetive,
he never have touched her;
but her images are enough for emotion
And with trimbling voice,
he shouts ”I love you ….”
where his eyes were staring up,
his voice echoes far and far, And his heart stops beating,
For ever and ever!!!
February 24, 2014 at 5:37pm ·

Posted from WordPress for Android

#Poem Mother earth

#mother ~Earth
Billions foot steps on her
Destruction always exist there
Nobodies to take care
Love for her is mere!
Yet she smiles and endure!!!
Everyday the blooded tears
Broken heart of pairs
which they wanna share
Upon her body layer
Yet she smiles and endures!!
Yes, i wanna cheers
For sure i care
Yes, she is my mother earth;
Who gave me birth
Despite all those dirts
And work of tough
I am here for my mother earth!!
I am here for my mother earth!!!

#poem-little parrot

image

image

#little_parrot
She found trapped, inside the cage,
Where there is no, chance to escape

twisting her head, she found herself locked,
But her friends, flying being a flock!!
With a solemn and mejestic voice, Go dear friends! Go away!’

she replies .
Sparkling tears poured from her eyes,
And tells never make cage as your choice.!!
Red,Green and Yellow feather make her bright;

She wanna fly, looping and soaring in delight,
Cool and fresh air, up above in the blue sky;
Yes, she just wanna fly she just wanna fly.!!
(picture source -wikI)